स्याङजा, कात्तिक १७ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि स्याङजाका किसानहरु चिन्तित भएका छन् । स्याङजाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘युएस ३१२’ जातको हाईब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । विगत २–३ वर्षदेखि यही जातको धान लगाउँदै आएपनि […]