पोखरा : गण्डकी प्रदेशकी निवर्तमान उपसभामुख सिर्जना शर्माले दलहरुको मानसिकताका कारण महिलाको भूमिका खुम्चिँदै गएको बताएकी छिन्। मंगलवार पोखरामा आयोजित प्रतिनिधि सभाका निवर्तमान सांसदहरुसँगको अनुभव साटासाट कार्यक्रममा आफ्नो अनुभव राख्दै शर्माले यस्तो बताएकी हुन्।
‘३३ प्रतिशत कहाँ गएर अल्झियो। कास्कीका कतिवटा पालिकामा महिलाले प्रमुख पाए त! अनि यसमा महिलाको अधिकार…