एसियन कप छनोटमा नेपाल लेबनानसँग खेल्दै

काठमाडौं, १३ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले भोलि (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा जारी खेलमा नेपाल र लेबनानबीचको खेल आज दिउँसो ४ः४५ बजे सुरु हुनेछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ । लगातार दुई खेलमा हार ब्यहोरीसकेका दुई टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । आजको खेलमा दुवई टोली सान्त्वना जितको […]

सम्बन्धित सामग्री

यु १७ एसियन कप छनोट : नेपाल जितविहीन

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४–२ अन्तरले पराजित भयो । चाइनिज ताइपेको जितमा ताई यान याओले दुई गोल गरे । यस्तै, लिन हाइ चिङ र लु इन थिङ एक एक गोल गरे । नेपालको […] The post यु १७ एसियन कप छनोट : नेपाल जितविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अंकविहीन हुँदै नेपालले टुंग्यायो यू–१७ एसियन कप छनोट

नेपालले एएफसी यू–१७ एसियन कप छनोट फुटबलमा अंकविहीन हुँदै आफ्नो यात्रालाई टुंग्याएको छ ।

यू–१७ एसियन कप छनोट : आज नेपालले थाइल्यान्डसँग खेल्दै

एएफसी यू–१७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा हुने खेल पौने तीनबजेबाट...

यू–१७ एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

१९ असोज, काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ थाइल्याण्डसँगको खेलका लागि आत्मविश्वासी छन् […]

एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको टोली घोषणा

काठमाण्डाै - एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे । श्रीलङ्कामा भएको साफ १७ वर्षमुनिको खेल लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । नेपाल साफ १७ वर्षमुनिको खेलमा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टोली भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो । टोलीमा फरवार्डमा सुवास बम, श्रृजल राई तथा डिफेन्डरमा मदन पौड...

एसियन कप छनोट : नेपाली फुटसल टोली उज्बेकिस्तानसँग पराजित

बिस्केक : एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली उज्बेकिस्तानसँग पराजित भएको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली टोली आफ्नो पहिलो खेलमा ५-१ गोल अन्तरले पराजित भएको हो। विश्वकपको समेत अनुभव बटुलिसकेको उज्बेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दोहोरो गोल तथा खुश्निद्दिन निशोनोभ,…

यू-२३ एसियन कप छनोट : आज नेपाल र ताजिकिस्तान भिड्दै

११ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग प्रतिपस्र्धा गर्दैछ । दुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा घरेलु टोलीविरुद्ध अंक जोड्ने लक्ष्यसहित नेपाल मैदान उत्रिँदैछ । छनोटको पहिलो खेलमै नेपाल बलियो टोली इरानसँग […]

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ …

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली मंगलबार ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ ।छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । […]

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ …