मधेशका जनता सचेत हुन आवश्यक : निधि

जनकपुरधाम : प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संघीयतालाई बदनाम गर्दै पुनः देशलाई पछि धकेल्न शक्तिहरू लागेकाले मधेशका जनता सचेत हुन आवश्यक रहेको बताएका छन्।संघीयता कार्यान्वयनका लागि आवश्यक कानून नबनाई र काम नगरेको उनको भनाइ छ।शनिबार धनुषाको मुखियापट्टी मुसहरनियामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री समेत रहेका निधिले, जनताका सपना पूरा हुन नदिन विभिन्न बहानावाजी भइरहेको कुरा बुझ्न जरुरी रहेको दावी गरे।प्रतिनिधिसभा सदस्य निधिले संघीयता सहित अहिलेक

सम्बन्धित सामग्री

नेपाल–भारतबीच कृषि, व्यापार र विकासमा साझेदारी आवश्यक छः उपेन्द्र यादव

काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ दिशा दिन आवश्यक रहेको बताएका छन् । आज (बुधबार) भारतको ७६औं स्वतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री समाजले आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीच उपलब्ध स्रोत, साधन, विज्ञान र प्रविधिलाई प्रयोग गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका […]

एमालेलाई बहुमत आवश्यक छ : ओली

महेन्द्रनगर– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए । ‘एमाले एक्ललैले बहुमत ल्याउन परेको छ’, अध्यक्ष ओलीले भने, ‘अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।’ विगतमा […]

अब परिवर्तनकै लागि कुनै आन्दोलन आवश्यक छैन : सुवास नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालमा अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन् । उनले परिवर्तन चाहनेहरूले जनताको मन जितेर सहजैरुपमा मुलुकमा जुनसुकै खालको परिवर्तन पनि ल्याउन सक्ने बताए । नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै नेम्वाङले नयाँ संविधान जारी भएपछि जनता सबैभन्दा शक्तिशाली भएको र […]

नेपालको राजनीतिमा गठबन्धन आवश्यक छः वरिष्ठ नेता अशोक राई

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नेपालको राजनीतिमा गठबन्धन सँस्कृति हुर्काउनु आवश्यक भएको बताएका छन्।...

राजनीतिक शक्तिहरूबीच नयाँ ढंगको एकता आवश्यक छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।  भट्टराईले भने, ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’भट्टराईले देशको सम्बृद्धि र जनताको जीवन परिवर्तनका लागि बैकल्प

देश, जनता र पार्टीका लागि फेरि पनि ओलीकाे नेतृत्व आवश्यक छ: रायमाझी

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीकाे आवश्यकता रहेकाे बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर ओेलीलाई निर्विकल्प रूपमा फेरि पनि अध्यक्ष बनाउने पनि उनले दाबी गरे । नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता […]

देश, जनता र पार्टीका लागि फेरि पनि ओलीकाे नेतृत्व आवश्यक छ: रायमाझी

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीकाे आवश्यकता रहेकाे बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर ओेलीलाई निर्विकल्प रूपमा फेरि पनि अध्यक्ष बनाउने पनि उनले दाबी गरे । आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

चित्रबहादुर भन्छन्– ‘संसद् पुनःस्थापनका लागि संयुक्त आन्दोलन आवश्यक छ’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् ।  जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाटै विघटित संसद पुनःस्थापना गर्न सकिने केसीले दाबी गरे । संसद् विघटनको विपक्षमा रहेका सबै राजनीतिक दल, नागरिक समाज र जनता संयुक्त आन्दोलनमा उत्रनुपर्नेमा केसीको जोड छ ।  राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको प्रतिनिधि सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ...

शीतलहर पीडित जनता भन्छन् – अब भोट माग्न आए दुवै औठाले छाप

काठमान्डाै / सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ।... The post शीतलहर पीडित जनता भन्छन् – अब भोट माग्न आए दुवै औठाले छाप appeared first on Purbeli News.

शीतलहर पीडित जनता भन्छन् - अब भोट माग्न आए दुवै औठाले छाप

सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो।