देश, जनता र पार्टीका लागि फेरि पनि ओलीकाे नेतृत्व आवश्यक छ: रायमाझी

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीकाे आवश्यकता रहेकाे बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर ओेलीलाई निर्विकल्प रूपमा फेरि पनि अध्यक्ष बनाउने पनि उनले दाबी गरे । आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]