काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ दिशा दिन आवश्यक रहेको बताएका छन् । आज (बुधबार) भारतको ७६औं स्वतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री समाजले आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीच उपलब्ध स्रोत, साधन, विज्ञान र प्रविधिलाई प्रयोग गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका […]