नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले सभापति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँलाई यसअघि सभापतिका दावेदार कृष्णप्रसाद सिटौलाले समर्थन गर्नुभएको छ । देउवासंगै सभापतिका लागि चारजनाको उम्मेदवारी परेको छ । यसअघि सभापतिको रुपमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । सभापति देउवासँगै पार्टी …