विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता

शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले प्यानल भने बनाएका छैनन् ।

सम्बन्धित सामग्री

कांग्रेस सभापतिमा उम्मेदवारी दिने को हुन् शेखर कोइराला ?

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा सभापतिमा डा. शेखर कोइरालाले पनि उम्मेदवारी दिनुभएको छ । कांग्रेस सभापतिका लागि शेखर सहित वर्तमान सभापति शेरबहादुर देउवा,प्रकाशमान सिंह,विमलेन्द्र निधि,कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएकामा न्यौपानेले भने शेखरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ ।को हुन शेखर ?शेखर पेशाले डाक्टर हुनुहुन्छ । उहाँले […]

कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो।नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला विमलेन्द्र निधि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेताहरूले आ-आफ्नै टिम र प्यानल बनाएका छन्।चन्द्र भण्डारी र धनराज

काँग्रेस सभापतिमा ५ जना उम्मेदवार !

नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । सभापतिमा यो समाचार तयार पर्दासम्म शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाल

तीन बजेपछि सभापतिमा मेरो उम्मेदवारी दर्ता हुन्छ : विमलेन्द्र निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा निधिले पूर्ण टीम बनाएर उम्मेदवारी दिने कि पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताए ।उनले भने, 'मैले महामन्त्रीको उम्मेदवारका लागि साथीहरुसँग छलफल गरिरहेको छु । पुरै टीम दिने कि खाली पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ । सम्पर्क कार्यालयमा साथीहरुसँग छलफल भइरहेको छ ।' दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्

प्यानलसहित २१ गते उम्मेदवारी दर्ता गराउँछु : विमलेन्द्र निधि

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औपचारिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । साथै उनले आफ्नो पक्षको प्यानलै बनाएर उम्मदेवारी दर्ता गर्नेसमेत घोषणा गरेका छन् । निधिले आफ्नो प्यानलमा रहने नेताहरूको नाम भने सार्वजनिक गरेका छैनन् ।विहीबार नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयमा घोषणापत्रसहित सञ्चारकर्मीसँग प्रस्तुत भएका निधिले मंसिर २१ गते सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए । उनले भने, ‘म सभापतिको उम्मेदवार छु, रहन्छु । आज चुनावी घोषणापत्र पनि जारी गरेको छ