काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा यतिबेला उम्मेदवारी दर्ताको प्रकृया चलिरहेको छ। उक्त क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताको भीड लागेको छ। साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकिएको छ। अहिलेसम्म कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी […]