देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो कार्यालको सभापतिका लागि देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि उम्मेदवारी दर्ता

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्...

निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। निधिले सभापतिमा मनोनयन दर्ता गराएपनि टीम भने बनाएका छैनन्।सभापति पदमा कल्याण गुरुङ, युवराज न्यौपाने, डा. शेखर कोइराला तथा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता

शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले प्यानल भने बनाएका छैनन् ।

सभापतिमा निधिको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए। उनले आफ्नो प्यानल भने बनाएका छैनन्।   ...

विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । ‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भने । निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै […] The post विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विमलेन्द्र निधिद्वारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा यतिबेला उम्मेदवारी दर्ताको प्रकृया चलिरहेको छ। उक्त क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताको भीड लागेको छ। साँझ  ५ः०० बजेसम्मका  लागि उम्मेदवारी मनोनयनको समय तोकिएको छ। अहिलेसम्म कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी […]

सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। बाजागाजा र झाँकीसहित र्‍याली निकालेर राष्ट्रिय सभागृह पुगेका नेता सिंहले उम्मेदवारी दर्ता गराएका हुन्। सिंहको टीमबाट नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। यस्तै देउवाको प्यानलमा नपरेपछि विश्वप्रकाश शर्माले सिंहको प्यालनबाट उम्मेदवारी दिने भएका छन्। संस्थापनइतर समूह सभापतिको साझा उम्मेदवार तय […]

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् । संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा […]

काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।

प्रकाशमानले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि उनले आफ्नो सचिवालयमार्फत काठमाडौ उपत्यका भित्रका वडा कमिटीका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । कम्तिमा ५ हजार समर्थकसहित उम्मेदवारी दर्ता गर्न लागेको नेता सिंहको सचिवालयले जनाएको छ ।‘काठमाडौंका सबै वडा कमिटीका क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । अस्पतालमा भएका बाहेक सबैलाई अनिवार्य उपस्थित हुन