कांग्रेस कार्यसम्पादन समितिको बैठक ‍जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक राख्ख्नु भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा केहीबेर अघिदेखि बैठक चलिरहेको छ । […]

सम्बन्धित सामग्री

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले चलिरहेको छ। संसद भवन नयाँ बानेश्वरमा केहीबेर अघि सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्ने निर्णय गर्नेछ। आज बिहान बसेको पदाधिकारीले निर्णय लिन नसकेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। कार्य सम्पादनको बैठक लगत्तै कांग्रेस संसदीय […]

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा […]

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक शुक्रबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् । बैठकमा पार्टी […] The post कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस कार्यसम्पादन समिति अझै बस्न सकेन, लोसपासँग छलफल जारी

काठमाडौं : उम्मेदवार टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवाले डाकेको कांग्रेस केन्द्रीय सम्पादन समिति अझै बस्न सकेको छैन। दिउँसो १२ बजेका लागि प्रधानमन्त्री देउवाले कार्यसम्पादन समितिको बैठक डाकेका थिए। सिट बाँडफाँटमा जनता समाजवादी पार्टीले असन्तुष्टि जनाएसँगै कांग्रेसको कार्यसम्पादन बैठक पर सर्दै आएको हो। बिहीवार डाकेको कार्यसम्पादन समितिको बैठक गठबन्धनको बैठकका…

यस्ता छन् कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णयहरु

काठमाडौं, २८ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको छ । सहमहामन्त्री भिष्मराज आङ्दम्बेले बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले भने,‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र […]

कांग्रेस कार्यसम्पादन समिति बैठक ३ बजेलाई सर्‍यो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुनः सरेको छ। महानगरका मेयरका उम्मेदवारबारे निर्णय लिन बिहान ११ बजे बोलाइएको कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजेका लागि सरेको हो। यसअघि शुक्रबार पनि बैठक...

कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो २ बजे

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ […]

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी […]

चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने

चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले चैत्र ३० गते बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।  बैठक...

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि निरन्तर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार पनि निरन्तर हुने भएको छ। माघ २७ बाट सुरु भएको कार्यसम्पादन समितिको पहिलो बैठक आज पनि निरन्तर हुने भएको हो। बैठक आज...