कांग्रेस कार्यसम्पादन समिति अझै बस्न सकेन, लोसपासँग छलफल जारी

काठमाडौं : उम्मेदवार टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवाले डाकेको कांग्रेस केन्द्रीय सम्पादन समिति अझै बस्न सकेको छैन। दिउँसो १२ बजेका लागि प्रधानमन्त्री देउवाले कार्यसम्पादन समितिको बैठक डाकेका थिए। सिट बाँडफाँटमा जनता समाजवादी पार्टीले असन्तुष्टि जनाएसँगै कांग्रेसको कार्यसम्पादन बैठक पर सर्दै आएको हो। बिहीवार डाकेको कार्यसम्पादन समितिको बैठक गठबन्धनको बैठकका…

सम्बन्धित सामग्री

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक अहिले बसिरहेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ। १९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी...

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् ।

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक शुक्रबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् । बैठकमा पार्टी […] The post कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्ता छन् कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णयहरु

काठमाडौं, २८ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको छ । सहमहामन्त्री भिष्मराज आङ्दम्बेले बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले भने,‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र […]

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरू, अर्जुननरसिंह केसीको फरक मत

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो करिब ४ बजेदेखि बैठक सुरू भएको हो। आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरका उम्मेदवारहरु टुंग्याउन बैठक बसेको हो।...

महानगरको उम्मेदवारबारे छलफलका लागि भोलि कांग्रेस कार्यसम्पादन समिति बैठक

महानगरपालिकाका उम्मेदवारबारे छलफलका लागि भोलि शुक्रबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उम्मेदवारीका सम्बन्धमा छलफलका लागि बैठक आह्वान...

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी […]

चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने

चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले चैत्र ३० गते बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।  बैठक...

कांग्रेस कार्यसम्पादन समिति गठन

काठमाडौं, (नेस) । अघिल्लो कार्यकालमा समयमै कार्यसम्पादन समिति गठन नगरेर आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो कार्यकालको सुरुआतमै कार्यसम्पादन समिति गठन गर्नुभएको छ । पार्टीका शीर्ष नेताहरूलाई राखेर कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिमा नेताहरू रामचन्द्र पौडेल, डा. शेखर कोइराला, कृष्ण प्रसाद सिटौलादेखि विजयकुमार गच्छदार र सुनील बहादुर थापा पनि सदस्य छन् […]