यस्ता छन् कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णयहरु

काठमाडौं, २८ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको छ । सहमहामन्त्री भिष्मराज आङ्दम्बेले बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले भने,‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र […]

सम्बन्धित सामग्री

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक अहिले बसिरहेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ। १९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी...

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा […]

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुनेछ ।

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् ।

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक शुक्रबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् । बैठकमा पार्टी […] The post कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महानगरको उम्मेदवारबारे छलफलका लागि भोलि कांग्रेस कार्यसम्पादन समिति बैठक

महानगरपालिकाका उम्मेदवारबारे छलफलका लागि भोलि शुक्रबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उम्मेदवारीका सम्बन्धमा छलफलका लागि बैठक आह्वान...

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी […]

चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने

चुनावी रणनीतिबारे निर्णय लिन बुधबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले चैत्र ३० गते बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।  बैठक...

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं – सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ। यसअघि तीन दिन बैठक बसेको थियो। पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकासशरण महतले जानकारी दिए। ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले मंगलबारको बैठकमा धारणा राख्नेछन्। नेताहरुको धारणासँगै बैठकमा भएको […]

कांग्रेस कार्यसम्पादन समिति गठन

काठमाडौं, (नेस) । अघिल्लो कार्यकालमा समयमै कार्यसम्पादन समिति गठन नगरेर आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो कार्यकालको सुरुआतमै कार्यसम्पादन समिति गठन गर्नुभएको छ । पार्टीका शीर्ष नेताहरूलाई राखेर कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिमा नेताहरू रामचन्द्र पौडेल, डा. शेखर कोइराला, कृष्ण प्रसाद सिटौलादेखि विजयकुमार गच्छदार र सुनील बहादुर थापा पनि सदस्य छन् […]