काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी […]