डिभी परेर भिसा पाएमा अमेरिकी सरकारले हवाई टिकट, घर वा जागिर खोज्न सहयोग गर्छ ?

यदि म डिभी कार्यक्रमबाट भिसा पाउन सफल भएँ भने के अमेरिकी सरकारले मलाई अमेरिका जाने हवाई टिकट, घर वा जागिर खोज्न सहयोग, स्वास्थ्य सुविधा, वा अमेरिकामा पूर्ण व्यवस्थित नभइञ्जेलसम्मका लागि केही खर्चको व्यवस्था गर्नेछ ? गर्ने छैन । तपाईँले डिभी कार्यक्रममार्फत भिसा प्राप्त गर्नुभयो भने अमेरिकी सरकारले तपाईँलाई माथि उल्लिखित कुनै पनि सेवाहरू उपलब्ध गराउँदैन […]

सम्बन्धित सामग्री

क्यान्सरका बिरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट

काठमाडौं, फागुन २९ । उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । विष्टले भने, ‘यस सुविधाले […]

क्यान्सरका विरामीलाई यती एअरलाइन्समा निःशुल्क हवाई टिकट

उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा जाने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट दिने भएको छ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले बताए ।

नानाथरीका परिचय पत्र : नागरिकलाई सास्ती, देशलाई आर्थिक भार

एउटा नेपाली नागरिकले बालिग भएपछि मृत्यु नहुन्जेलसम्म विभिन्न नामका परिचयपत्र बनाउनु पर्छ । यतिविघ्न परिचय पत्र किन बनाउनु परेको होला ? विज्ञहरु भन्छन्- एउटै परिचय पत्र प्रयोग गर्ने विकल्प खोज्न ढिला भइसक्यो ।

पोखरा–सिमरा सीधा उडान गर्दै बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले पोखरालाई आधार बनाएर भदौ १६ गतेदेखि पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक पोखरालाई बेस बनाएर उडान गर्ने उद्देश्यले उक्त कम्पनीले वीरगञ्जको सिमरामा साताको ३ दिन सीधा उडान गर्ने भएको हो । कम्पनीले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी सेप्टेम्बर १ देखि पोखरा–सिमरा सीधा उडानको तालिका सार्वजनिक गरेको छ । शुरुआतमा साताको ३ दिन (आइतवार, बुधवार र शुक्रवार) उडान गर्ने कम्पनीले जानकारी दिएको छ । केही समयपछि यात्रुको माग अनुसार दैनिक उडान समेत गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार पोखराबाट–सिमरा उडान अपराह्न १२ः२० र सिमरा–पोखरा उडान १ः१५ बजे हुनेछ । पछिल्लो समय कम्पनीले पोखरालाई बेस बनाउँदै विभिन्न प्रदेशसँग सीधा उडान शुरू गरेको छ । कम्पनीका बजार निर्देशक रूपेश जोशीले पोखरा–सिमरा सीधा उडानले सिमरा÷वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढ्ने बताए । सिमरा÷वीरगञ्ज देशकै ठूलो औद्योगिक कोरिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने उनको भनाइ छ । यसैगरी कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्याकेज सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ रुपैयाँको हुनेछ । यसमा २ रात ३ दिनको प्याकेज र त्यसअनुसार दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थलसम्म गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट संलग्न रहेको बताइएको छ ।

एनआरएनएको सहयोगमा कतारमा अलपत्र लामा स्वेदश फिर्ता

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक नेपाली चेलीलाई हवाई टिकट सहयोग गरी स्वदेश फिर्ता पठाएको छ । रोजगारीको सिलसिलामा विगत १९ महिनाअघि कतार आई यहाँको अल डब्लोमासिक हस्पिटालिटी कम्पनीमा काठमाडौं जिल्ला कीर्तिपुर मछेगाउँ स्थायी घर भएकी अस्मिता लामालाई हवाई टिकट सहयोग गरी स्वदेश फिर्ता पठाइएको एनआरएनए कतारकी महिला संयोजक नानू घले ब्लोनले जानकारी दिइन् […]

महामारीमा परदेशमा अलपत्र झण्डै ७ हजार श्रमिकलाई पीएनसीसीको साथ

काठमाण्डौ – कोरोना महामारीको कारण परदेशमा समस्यामा परेका झण्डै ७ हजार श्रमिकलाई प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सहयोग गरेको छ । २० जनालाई हवाई टिकट र २ सय ८३ जनालाई खाद्यान्न सहयोग उपलब्ध गराएको पीएनसीसीले जनाएको छ । मलेसिया र यूएईमा अस्थायी सेल्टर चलाएर कम्पनीबाट जबर्जस्ती निकालिएका नेपाली श्रमिकलाई आवास...

महामारीमा परदेशमा अलपत्र झण्डै ७ हजार श्रमिकलाई पीएनसीसीको साथ

काठमाण्डौ – कोरोना महामारीको कारण परदेशमा समस्यामा परेका झण्डै ७ हजार श्रमिकलाई प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सहयोग गरेको छ । २० जनालाई हवाई टिकट र २ सय ८३ जनालाई खाद्यान्न सहयोग उपलब्ध गराएको पीएनसीसीले जनाएको छ । मलेसिया र यूएईमा अस्थायी सेल्टर चलाएर कम्पनीबाट जबर्जस्ती निकालिएका नेपाली श्रमिकलाई आवास...

प्रितिमायालार्इ यूएर्इबाट नेपाल फर्किन ट्रान्सफास्टको आर्थिक सहयोग

१५ असार, यूएई । घरेलु कामदारका रुपमा यूएईमा काम गर्न नसकेर दूतावासको सम्पर्कमा आएकी फुलपिङकोट-७ सिन्धुपाल्चोककी एक युवतीलाई नेपाल फर्किन ट्रान्सफास्ट मनी ट्रान्सफरले आर्थिक सहयोग गरेको छ । १० महिनाअघि यूएईको एक घरमा काम गर्न आएकी प्रितिमाया लामालाई हवाई टिकट र अन्य प्रशासनिक खर्च गरेर १२ सय दिराम सहयोग उपलब्ध गराएको …

एनआरएनए मलेसियाद्धारा विमला कार्कीलाई नेपाल पठाउन सहयोग

काठमाडौँ । एनआरएनए मलेसिया कल्याणकारी कोषले पीडित विमला कार्कीलाई नेपाल पठाउन हवाई टिकट प्रदान गरेको छ।  पथरी ५ मोरङ निवासी…