१५ असार, यूएई । घरेलु कामदारका रुपमा यूएईमा काम गर्न नसकेर दूतावासको सम्पर्कमा आएकी फुलपिङकोट-७ सिन्धुपाल्चोककी एक युवतीलाई नेपाल फर्किन ट्रान्सफास्ट मनी ट्रान्सफरले आर्थिक सहयोग गरेको छ ।
१० महिनाअघि यूएईको एक घरमा काम गर्न आएकी प्रितिमाया लामालाई हवाई टिकट र अन्य प्रशासनिक खर्च गरेर १२ सय दिराम सहयोग उपलब्ध गराएको …