क्यान्सरका बिरामीलाई यती एयरलाइन्सको नि:शुल्क टिकट- विराट क्यान्सर इन्स्टिच्यूटसँग सम्झौता

विराटनगर । उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) मा आउने क्यान्सरका बिरामीलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । विष्टले भने, ‘यस सुविधाले क्यान्सरसँग लडिरहनुभएका हरेक […]