जर्मनीले ऊर्जा विकासमा सहयोग थप्ने

जर्मनीले नेपालको ऊर्जा विकासमा थप १ करोड ५० लाख युरो (करिब १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ) आर्थिक सहायता दिने भएको छ । काठमाडौंस्थित जर्मन दूतावासले सोमबार विज्ञप्ति जारी गरी नेपाललाई थप आर्थिक अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

नेपालको ऊर्जा विकासमा नयाँ उपलब्धि

नेपाल सरकारले दक्षिणी छिमेकी राष्ट्र भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेर मुलुकको समृद्धिका लागि सुनौलो ढोका खुलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठ महिनामा सम्पन्न भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट भारतले १० हजार मेगावाट बिजुली खरिद गर्ने घोषणा गरेका थिए । सो घोषणालाई मूर्तरूप प्रदान गर्ने काम […] The post नेपालको ऊर्जा विकासमा नयाँ उपलब्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ऊर्जा पूर्वाधार विकासमा एमसीसी

नेपाली अर्थतन्त्रमा आशाको किरण जगाएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्र देखिएको छ । छोटो समयमा नै अपेक्षित प्रगति हासिल गर्न सफल यस क्षेत्रले मुलुकको अर्थतन्त्रलाई ठूलो टेवा दिन सक्ने आकलन गरिएको छ । अहिले नेपालमा उत्पादित जलविद्युत्को व्यापार आन्तरिक बजारमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बनेको छ । विश्वभर रणनीतिक महत्त्वको वस्तु बन्दै […]

सौर्य ऊर्जा विकासमा इप्पानको चासो

सरोकारवालाहरूले नेपालमा सौर्य ऊर्जा उत्पादनमा सुधार ल्याउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको नेपालमा ग्रिडजडित सौर्य आयोजनाको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका पेपर...

‘ऊर्जा मन्त्रालयको प्रतिवेदनले उद्यमशीलता मार्छ’

जलविद्युत विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनले उद्यमशीलता र उद्योगी बन्ने मान्छेमा कसरी असर गर्छ ? कम्पनी के हो र यसको सेयर होल्डर के हो ? भन्ने कुरा बुझ्न सकेको छैन। हाम्रो प्रशासनिक कुरा विभिन्न राजनीतिक आन्दोलन गरेर एकात्मकलाई भङ्ग गरेर सङ्घीय हुँदै प्रदेश र स्थानीय तहसम्म पुग्यौँ। कुनै एक जना मान्छेको १०० कित्ता सेयर उसको मृत्यु […]

अबको विद्युत उज्जवल भविष्यका लागि हो : ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बजेट वक्तव्यमा उल्लेख गरिएको विषयमा आफूले नेतृत्व गरेको मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रस्तावित बजेट र कार्यक्रमले आर्थिक तथा ऊर्जा विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन् ।मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुने गरी तीनवटै तहका सरकारबाट समन्वयात्मक रुपमा आयोजनाहरुको विकास गर्न नदी करिडोर

ऊर्जा विकासमा जापानको सहयोग रहने मन्त्री भुसालको विश्वास

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जापानका राजदूत किकुता याताकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–जापान सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले जापान सरकारको समेत सहयोगमा निर्माण भएको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधानका लागि महत्वपूर्ण रहेको …

स्वदेशी ऊर्जा विकासमा आत्मसम्मान

न्यायसंगत एवं विकासप्रेमी कार्य गर्ने जोकोहीको पनि प्रशंसा गर्नु ऊर्जा विकासको क्षेत्रमा थप उत्साह एवं हौसला प्रदान गर्नुसरहको अवस्था हो । आर्थिक समृद्धिको लक्ष्यमा पूर्णताको चाहना राख्ने हो भने जलस्रोतमा आधारित ऊर्जा विकास एवं सम्भाव्यतालाई केन्द्रबिन्दुमा राखी कार्य गर्नुपर्ने हुन्छ । मानव जीवनसँग अन्योन्याश्रित सम्बन्ध विस्तार रहँदै आएको प्रस्तुत ऊर्जाको अभावमा पर्ने नकारात्मक प्रभावका बारेमा […]

ऊर्जा विकासमा निजी क्षेत्रको बढ्दो भूमिका

आगामी पाँच वर्षमा निजी क्षेत्रबाट १७ खर्ब लगानी हुने प्रक्षेपण रहेका कारण पनि सरकारले निजी क्षेत्रमैत्री नीति बनाएर सहजीकरण गर्नु उपयुक्त हुन्छ । नेपालमा ऊर्जा विकासको बहस सुरु भएको दशकौं भए तापनि ऊर्जाको विकासमा भने सरकारी ध्यान पुगेको देखिन्न । हरेक मन्त्री तथा प्रधानमन्त्रीले नेपालको जलविद्युत्को विकासका बारेमा गरेको भाषणका वाचाका फेहरिस्त हेर्ने हो भने […]

ऊर्जा, जलस्रोत र सिँचाइ विकासमा एकीकृत गुरूयोजना बनाउन सुझाव

ऊर्जा क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पूर्ववर्ती ऊर्जामन्त्रीहरूसँग परामर्श लिएका छन् । नयाँ सरकार गठनलगत्तै सो मन्त्रालय सम्हालेकी मन्त्री भुसालले विभिन्न विज्ञ, सरोकारवालासँग छलफल र परामर्श लिने क्रममा बिहीबार पूर्वऊर्जामन्त्रीहरूसँग छलफल गरेका छन् । छलफलमा सहभागी पूर्वमन्त्रीहरूले आधारभूत तहका जनताको उत्थानलाई दृष्टिगत गरेर देशको आवश्यकता अनुसार कार्यक्रम बनाएर अघि बढ्न मन्त्री भुसाललाई सुझाव दिएका छन्। आफ्ना अनुभव सुनाउँदै पूर्व...

नियमनका कारण ऊर्जा क्षेत्र धेरै व्यवस्थित भएको छ

डिल्लीबहादुर (डीपी) सिंह नेपाल विद्युत् नियमन आयोगका अध्यक्ष हुन् । लामो समय विद्युत् विकासमा काम गरेर महानिर्देशकबाट अवकाश पाएका सिंह ऊर्जा क्षेत्रमा परिचित छन् । २० मंसिर २०७४ देखि कानुनी रूपमा स्वतः सक्रिय भए पनि दुई वर्षअघि आयोगको पदाधिकारी नियुक्त भएको थियो । दुई वर्षको अवधिमा आयोगले ऊर्जाका क्षेत्रमा धेरै निर्देशिका र विनियमावली बनाएको छ […]