स्वदेशी ऊर्जा विकासमा आत्मसम्मान

न्यायसंगत एवं विकासप्रेमी कार्य गर्ने जोकोहीको पनि प्रशंसा गर्नु ऊर्जा विकासको क्षेत्रमा थप उत्साह एवं हौसला प्रदान गर्नुसरहको अवस्था हो । आर्थिक समृद्धिको लक्ष्यमा पूर्णताको चाहना राख्ने हो भने जलस्रोतमा आधारित ऊर्जा विकास एवं सम्भाव्यतालाई केन्द्रबिन्दुमा राखी कार्य गर्नुपर्ने हुन्छ । मानव जीवनसँग अन्योन्याश्रित सम्बन्ध विस्तार रहँदै आएको प्रस्तुत ऊर्जाको अभावमा पर्ने नकारात्मक प्रभावका बारेमा […]