नेपालमा एक वर्षको अवधिमा ६ हजार ७३२ ठाउँमा (डढेलो) आगलागी भएको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांकले देखाउँछ । ढडेलो लाग्नुमा ९७ ९८ प्रतिशत कारण मानिसको लापरबाहीबाट हुने गरेको पाइन्छ ।
क्यालिफोर्निया, साउन ९ । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ। योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गएको शुक्रवारदेखि लागेको डढेलो नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ। डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहले प्रयास गरिरहेका छन्। डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ भने डढेलोका […]
अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ ।
योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गएको शुक्रवारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहले प्रयास गरिरहेका छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ भने डढेलोका कारण १० वटाभन्दा धेरै घर जलेर जष्ट भएका छन् ।
डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्द...
८ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ । योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गत शुक्रबारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन नसकेपछि मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको हो । ‘ओक फायर’ नाम दिइएको उक्त डढेलो नियन्त्रणमा अग्नि नियन्त्रकहरु सक्रिय छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले […]
भक्तपुर– भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो । दमकलको सहायताले झण्डै आधामा घण्टामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएको छ । […]
भक्तपुर : भक्तपुरको सल्लाघारीनजिक च्वङा गणेशस्थानमा लागेको डढेलो निभाइएको छ। भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकको च्वङा गणेशको जंगलमा आइतबार डढेलो लागेको हो।आगो लागेको करिब आधा घण्टामा नै दमकलले डढेलो निभाएको थियो। डढेलोबाट कुनै मानवीय क्षति हुन पाएन। डढेलो निभाउन स्थानीय बासिन्दाले पनि सघाएका थिए।जंगल नजिकका स्थानीयले आगो लागेको करिब ४ बजेतिर थाहा पाउनासाथ तत्काल दमकललाई सूचना दिएका थिए।
भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो ।दमकलको सहायताले झण्डै आधामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएकाे छ ।'हामीले ४ बजेतिर डढेलो लागेको देख्यौं । म आफैँले दमकललाई फोन गरेँ,' नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले भने ।यही नजिक सैनीक आवासयी स्कुल र
काठमाण्डाै - गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढेको छ । हरेक वर्ष हिउँदमा वन जङ्गलमा डढेलोका घटना धेरै हुने गरेका छन् ।
प्राकृतिक र आकस्मिक रुपमा समेत वन जङ्गलमा आगलागी हुने भए पनि नेपालमा ८० प्रतिशत डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । मुख्य गरी मानवीय लापर्बाहीका कारण वनमा डढेलो लाग्ने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
वनमा डढेलो लगाउँदा पालुवा पलाउने मानवीय धारणाका कारण वन क्षति हुने गरेको छ । डढेलोले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा ...
विश्वभर अहिले देखिएको अत्यधिक गम्भीर खालका मौसमी गतिविधि तथा प्राकृतिक विपत्तिमा मानवीय कारण भएको जलवायु परिवर्तनको भूमिका रहेको अध्ययनले देखाएको छ। कार्बनडाइअक्साइडको उत्सर्जन तत्काल नियन्त्रित नगरेमा गम्भीर प्रभाव पार्ने खालका हिटवेभ (अत्यधिक गर्मी, तातो हावा) बाढी, डढेलो, आँधीसहितका घटना थप सघन बन्दै जाने इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी), जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्थाको […]
काठमाण्डाै - लामो समयसम्म पानी नपर्दा र मानवीय लापरबाहीका कारण आगलागीका घटना बढेको सरकारले निष्कर्ष निकालेको छ ।
लामो समयदेखि पानी नपर्दा सुख्खापन बढेकोे र यसमा मानवीय लापरबाही पनि थपिँदा आगलागीका घटना दिनहुँ बढ्दै गएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यसपालिको प्रि मनसुनमा मौसमविद्ले पानी पर्ने सम्भावना खासै नभएको बताएकाले आगलागी र डढेलोको जोखिम अझै धेरै रहेको छ । यस्तै आवश्यक जनशक्ति र प्रयाप्त आधुनिक उपकरण नहुँदो डढेलो र आगो निभाउन समस्या भइर...