डढेलोबारे प्रधानमन्त्री ओली, 'फुसका छाना भएको घरमा तरकारी ओरिइँदा उत्पन्न झिल्काले पनि आगलागी गराउने अवस्था छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला डढेलो सर्वाधिक चिन्ताको विषय भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विपद् जोखिम न्यूनिकण तथा व्यवस्थापन राष्टिय परिषदको पाँचौ बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यति धेरै ठाउँमा डढेलो लाग्नु प्राकृतिकमात्र नभइ मानवीय कारणसमेत रहेको बताए। कतिपय स्थानमा केटाकेटीले खेल्ने क्रममा समेत आगो…