सुर्य थापा: नेपाली काँग्रेसका एक महामन्त्री गगन थापाजीले संचारकर्मीहरूसँग २०७६ असार ३० गते तत्कालीन सरकारले संसदमा अनुमाेदनका लागि पठाएको एमसीसीमा मतदान गर्न नेकपा एमालेलाई अनुराेध गर्नुभएको एकदम कपटी धारणा राख्नुभएको सुनियाे। तपाईंको पार्टी त्यतिबेलाचाहिं किन माैन बसेकाे ? तपाईं आफैले संशाेधनबिना पारित गर्न सकिँदैन भनेर त्यतिबेला के भन्दै हिडेकाे?आज संशाेधनचाहिँ के भयाे त? तपाईंको आफ्नै […]