सय पटकभन्दा बढी पाखुराको जोर्नी फुस्किएका व्यक्तिको शल्यक्रिया सफल

डा जोशीको टिमले एक्सरे, सिटी स्क्यान र एमआरआइको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लेनोइड भन्ने भागमा ठूलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाए।

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ। हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो।

सय पटकभन्दा बढी पाखुराको जोर्नी फुस्किएका व्यक्तिको शल्यक्रिया सफल

डा जोशीको टिमले एक्सरे, सिटी स्क्यान र एमआरआइको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लेनोइड भन्ने भागमा ठूलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाए।

च्यापुको जोर्नी प्रत्यारोपण

धुलिखेल अस्पतालमा च्यापुको दुवैतर्फको जोर्नी (टेम्पोरोमेन्डिबुलर ज्वाइन्ट) प्रत्यारोपण सफल भएको छ । च्यापुमा चोट लागेका कारण १३ वर्षदेखि मुख खोल्नै नसक्ने समस्या भोगिरहेकी २२ वर्षीया युवतीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

९७ वर्षीया वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।

अल्कामा ९७ वर्षीया वृद्धाको हिमीआर्थाेप्लास्टी शल्यक्रिया सफल

ललितपुर – ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षीया एक वृद्धाको हिमीआर्थाेप्लास्टीको शल्यक्रिया सफल रुपमा गरिएको छ। ललितपुर खोकनाकी ९७ वर्षीया गणेशमाया शाहीको हिमीआर्थाेप्लास्टी अर्थात कम्मरको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो। चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाई केयरमा राखेर हिमीआर्थोप्लास्टिीको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। मुटुका बिरामीसमेत रहेका शाहीको उच्च सावधानी अपनाएर गरिएको शल्यक्रिया […]

१०६ वर्षका पुरुषको भाँच्चिएको हड्डीकाे सफल शल्यक्रिया

दाङ – दाङमा जटिल प्रकारको हार्डजोर्नी समस्याको सफल सल्यक्रिया हुन थालेको छ। १०६ वर्षीय वृद्ध पुरुषको हार्डजोर्नीको सफल शल्यक्रिया गरिएको हो। ११ दिन अघि लडेर बायाँ हिपको जोर्नी भाँच्चिएर घाइते भएका घाेराही उपमहानगरपालिका-१२ हापुरका साधु थारु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए। हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थि, एनेस्थेसिया डा. अजित झासहितको चिकित्सक, नर्शको टोलीले […]

यस कारण आवश्यक छ जोर्नी प्रत्यारोपण

जोर्नी प्रत्यारोपण (जोइन्ट रिप्लेसमेन्ट) हाडजोर्नी विभागमा हुने एक सफल शल्यक्रिया हो। कुनै पनि कारणले शरीरमा भएका जोर्नी बिग्रिन गई मान्छेलाई हिँडडुल गर्न गाह्रो हुने र नियमित काम गर्न...