ललितपुर । अल्का अस्पतालमा ९७ वर्षिय बृद्धको हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ । ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो। अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हार्इ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।चिकित्सक अमात्यले मुटु रोगीसमेत रहेकी ९७ वर्षको बृद्धको उच्च सावधानी अपनाएर शल्यक्रिया गरिएको र उक्त शल्यक्रिया सफल भएको बताए । उनले यो शल्यक्रिया दुर्लभ भएको