धुलिखेल । नेपालमा धेरै मानिसमा लड्दा च्यापु ठोकिएर हुने मुखको गम्भीर समस्याको पहिलो पटक धुलिखेल अस्पतालमा शल्यक्रिया सफल भएको छ । मुख खोल्न, चपाउन, बोल्नका लागि नभैनहुने कानको नजिकै (कन्चट) मा जोडिएको दुबैतर्फको जोर्नीमा गम्भिर क्षति पुगेकी एक २२ बर्षिय युवतीको (टेम्पोरोमन्डिबुलर जोर्नी प्रतिस्थापन) शल्यक्रियामा धुलिखेल अस्पताललाई सफलता मिलेको छ । झण्डै ८ घण्टा लगाएर […]