प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्यले देखाए कालो क्याप

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी सोमबार राष्ट्रियसभामा बेग्लै गेटअपमा देखिए । उनले कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए । अरु बेला प्रायः ढाका टोपी लगाउँथे । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका विरोधमा यो गेटअफमा आएका रहेछन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ : राष्ट्रियसभाका सदस्यहरूले शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।राष्ट्रियसभाको दोस्रो बैठकपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेटमार्फत सांसद विकास कोषमा रकम छुट्याउन सरकारमाथि दबाब भइरहेको विषयमा ध्यानाकर्षण गराए।उक्त भेटमा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभा र प्रतिनिधिसभा दुबै सदनको समान हैसियत भएकोले संसद् विकास कोष नराख्नुपर्ने अडानमा राष्ट्रियसभा एकमत रहेको तर बजेटमा राख्ने हो भने रा

राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित

काठमाडौँ– राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेकाे सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।  विसं १९८१ मा जन्मिएका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित भएका थिए। गत चैत २४ गते ९७ […]

प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिँदै भट्टराई

नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिने भएका छन् । मंसिरमा हुने आम निर्वाचनमा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वार बन्न भट्टराईले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको उनी निकट स्रोतले जनाएको छ ।रुपन्देहीका स्थायी वासिन्दा भट्टराई निर्वाचन मिति घोषणा भएलगत्तैबाट जिल्लामा सक्रिय बन्दै आएको जिल्लाका एमाले नेता कार्यकर्ता बताउछन् । स्थानीय तह निर्वाचनबाटै जिल्लामा सक्रियता बढाएका भट्टराईले मंसिरको निर्वाचन मिति घोषणा भएपछि थप सक्रियता बढाएक

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकः गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिँदै

काठमाडौं, भदौ ६ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। गिरिको निधनकै कारण आइतबार तय गरिएको बैठक स्थगित भएको थियो। त्यस्तै आज राष्ट्रियसभाको बैठक दिउँसो […]

उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गर्न माग

प्रतिनिधिसभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी छन् ।  आइतवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको पद लामो समयदेखि खाली भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी हुन् । उनले स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानून संशोधन गरेर भएपनि खाली ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गरिन्

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरौंः गौतम

काठमाडौं। नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रियसभाको बैठकमा गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभा बिचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताए। उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रियसभामा पेश गर्नुपर्नेे माग पनि पनि गरे।

प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु निरङ्कुश कदम होइन : दाहाल

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरङ्कुश नभएको दाबी गरेका छन् । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना छि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर उनले गरे । उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरू कसैसँग पनि जनतासामु जाने हिम्मत नभएको दाबी पनि गरे ।उनले संसदीय अभ्यासको नाम गैर संवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृ

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं : राष्ट्रियसभा बैठक सुरु भएको छ। करिब ५ महिनापछि आज बैठक बसेको हो। प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभा बैठक बसेको हो। बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाइएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपद् व्यवस्थापन बारे जानकारी दिने कार्यतालिका रहेको छ।  …

खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय

प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ ।  प्रतिनिधिसभा विघटनसँगै कानुन निर्माणका क्रममा केही समस्या छ । संविधानले प्रतिनिधिसभा विघटन भएमा प्रतिनिधिसभामा रहेका र प्रतिनिधिसभाबाट राष्ट्रियसभामा गएका विधेयक निष्क्रिय रहने व्यवस्था गरेको छ । संविधानको धारा १११ उपधारा १० को प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘कुनै विधेयक प्रतिनिधिसभामा प्र

राष्ट्रियसभा सदस्यहरू भन्छन् : संकटपूर्ण अवस्थालाई निकाश दिन भूमिका खेल्छौँ

राष्ट्रियसभा सदस्यले प्रतिनिधिसभा नभएको अवस्थामा आफूहरूको भूमिका सशक्त पार्ने बताएका छन्