प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकः गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिँदै

काठमाडौं, भदौ ६ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। गिरिको निधनकै कारण आइतबार तय गरिएको बैठक स्थगित भएको थियो। त्यस्तै आज राष्ट्रियसभाको बैठक दिउँसो […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

राष्ट्रियसभा बैठकले संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

राष्ट्रियसभाको अर्काे बैठक यही पुस २३ गते

राष्ट्रियसभा बैठकले संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।  राष्ट्रियसभाको अर्काे बैठक यही पुस २३ गते दिउँसो १ः०० बजे बस्नेछ ।

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

राष्ट्रियसभा बैठकले संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नभएको उक्त प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो । स्व सांसदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न बैठकमा एक मिनेट मौनधारणा गरिएको थियो ।

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मतले पारित भएको हो । बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका समानुपातिक सांसद स्वर्गीय ज्ञानकुमारी छन्त्यालप्रति एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मतले पारित भयो । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकाम शोकप्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मतले पारितभयो ।