नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिने भएका छन् । मंसिरमा हुने आम निर्वाचनमा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वार बन्न भट्टराईले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको उनी निकट स्रोतले जनाएको छ ।रुपन्देहीका स्थायी वासिन्दा भट्टराई निर्वाचन मिति घोषणा भएलगत्तैबाट जिल्लामा सक्रिय बन्दै आएको जिल्लाका एमाले नेता कार्यकर्ता बताउछन् । स्थानीय तह निर्वाचनबाटै जिल्लामा सक्रियता बढाएका भट्टराईले मंसिरको निर्वाचन मिति घोषणा भएपछि थप सक्रियता बढाएक