राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरङ्कुश नभएको दाबी गरेका छन् । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना छि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर उनले गरे । उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरू कसैसँग पनि जनतासामु जाने हिम्मत नभएको दाबी पनि गरे ।उनले संसदीय अभ्यासको नाम गैर संवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृ