आर्यन खान मुद्दा: सीबीआईले शाहरुख खानको बयान लिने - NepaliPatra

एजेन्सी । सिआबीले कर्डेलिया क्रूज जहाजमा भेटिएको लागूऔषधसँग सम्बन्धित आर्यन खान ड्रग्स केसमा शाहरुख खान र उनका छोरा आर्यन खान र प्रबन्धक पूजा ददलानीको बयान रेकर्ड गर्ने तयारी गरिरहेको छ। एनसीबीको सतर्कता प्रतिवेदनमा आर्यन खानलाई रिहा गर्न शाहरुखसँग २५ करोड रुपैयाँ मागेको खुलासा भएको थियो । यसअघि सीबीआईले मंगलबार घुसखोरी काण्डका आरोपी सानभिल उर्फ ​​साम […]

सम्बन्धित सामग्री

शाहरुख खान का छोरा आर्यन भन्छन्–मेरो इज्जतलाई बर्बाद गरियो

एजेन्सी, मुम्बई, २८ जेठ : २ अक्टोबर, २०२१ को दिन थियो, जतिबेला बलिउड अभिनेता शाहरुख खान र उनी पत्नी गौरी खानको खुशी आँशुमा परिवर्तन भएको थियो । किनकी उनको छोरा आर्यन खान लागुऔषधको मामलामा पक्राउ परेका थिए । त्यो समय नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)को मुम्बई जोनल निर्देशक समीर वानखेडेले मुम्बईबाट गोवा गइरहेको क्रुजमा छापा मारे, जहाँ […]

आर्यन ‘ड्रग्स केस’ मा फसेपछि चिन्तित थिए राहुल गान्धी, लेखे शाहरुख खानलाई पत्र

बलिउड अभिनेता शाहरुख खान र गौरी खानका छोरा आर्यन खान ‘ड्रग केस’ मा फसेपछि बलिउडदेखि राजनीतिक क्षेत्रमा पनि होहल्ला भयो । यद्यपि, आर्यत अक्टोबर ३० मा जेलबाट बाहिर आइसकेका छन् । तर, शाहरुख र गौरी आफ्नो छोराका लागि निकै चिन्तित छन् । उनीहरु आर्यनको मानसिक स्वास्थ्यको विषयमा चिन्तित छन् । यसैबीच, भारतीय कंग्रेसका नेता राहुल गान्धीले अक्टोबर १४ मा शाहरुख खान र गौरी खानको नाममा पत्र लेखेका छन् । उनले आर्यन खान लागुऔषध प्रकरणमा मुछिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । इन्डिया टुडेका

दिपावलीपछि फार्महाउसमा बस्नेछन् आर्यन खान

मुम्बई(एबीपी लाइभ)– अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको घर मन्नतमा पुनः एकपटक खुशी फर्किएको छ । उनीहरुका छोरा आर्यन खान केही साताको आर्थर रोड जेलको बसाई पछि घर फर्किएका छन् । पछिल्लो केही हप्ता शाहरुख र उनको परिवारका लागि तनावपूर्ण समय थियो । उनीहरुले आफ्ना साथीभाईहरुलाई आर्यन खान रिहा नहुञ्जेलसम्म मन्नतमा नआउन आग्रह […]

जेल बाहिर पुग्यो शाहरुख खानको गाडी, केही बेरमै आर्यन खान रिहा हुँदै

करिब चार हप्तापछि बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईको एक जेलबाट अबको केही बेरमा नै रिहा हुँदैछन् । बिहिबार २३ वर्षका आर्यन खानलाई बम्बे उच्च न्यायालयले एक क्रुजमा ड्रग्स मामिलामा जमानत दिएइको थियो तर उनले थप एक रात जेलमा नै बिताउनु परेको थियो ।समाचार एजेन्सी पीटीआईका अनुसार आर्यन खान आर्यन ११ बजेसम्म रिहा हुन सक्छन् । जमानतसँग सम्बन्धित दस्तावेज समयमा नै नपाएका कारण यस्तो भएक्मा ेहो । शनिबार बिहान शाहरुख खान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल निस्किएका थिए । शुक्रबार आर्यन खा

हिरासतबाट रिहा हुँदै गरेका छोरा लिन हिँडे शाहरुख खान

झण्डै ४ सातापछि बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईकाे हिरासतबाट रिहा हुँदैछन्। उनलाई केहीबेरमा जेलमुक्त गर्न लागिएको छ। बिहीबार २३ वर्षका आर्यन खानलाई मुम्बई उच्च अदालतले जमानत थियो। एक क्रुजमा भएको ड्रग्स मुद्दामा हिरासतमा रहेका आर्यन खानलाई शुक्रबारकाे रातसम्म हिरासतमा बिताउन पर्ने थियो। समाचार संस्था पिटिआईका अनुसार आर्यन शनिबार १० बजेसम्म जेल बाहिर […]

‘शाहरुख खान भाजपामा समावेश भए, ड्रग्सलाई चिनी मानिनेछ’

महाराष्ट्रका नेता छगन भुजबलले क्रुज ड्रग्स केसमा भाजपामाथि निशाना साँधेका छन् । एनसीपी नेताले भाजपाको दोहोरो चरित्रमाथि निशाना साँध्दै बलिउड अभिनेता शाहरुख खान भाजपामा समावेश भए ड्रग्सलाई चिनी मानिने बताएका छन् । क्रुज ड्रग्स केसमा शाहरुखका छोरा आर्यन खान जेलमा कैद छन् । भुजबलले भने, ‘गुजरात को मुन्द्रा पोर्टमा ३००० किलो हेरोइन बरामद भयो तर त्यसको कुनै अनुसन्धान गरिएन । एनसीबी शाहरुखको पिछा लागिरहेको छ तर यदि शाहरुख बीजेपीसँग सम्बन्धित भए ड्रग्सलाई पनि चिनी मानिनेछ ।’नेशनल

छोरा जेल परेपछि चिन्तामा शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स काण्डमा जेल परेका छन् । भोलि अक्टोबर १३ मा पुनः उनको जमानतको सुनुवाई हुने भएको छ । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन् । यसैबीच, शाहरुख खान छोराको भविष्यलाई लिएर चिन्तामा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।आर्यन खान बलिउडका सुपरस्टारका छोरा हुन् । आर्यन बलिउड उद्योगको चर्चित स्टार किडमा एक हुन् । आर्यन खानलाई लाइमलाइटमा खासै चासो छैन । उनी खासै मिडियामा देखिदैनन् । उनी अवार्ड शो पनि खासै देखिदैन