पाकिस्तानी कार्यक्रम प्रस्तोताले भने, ‘शाहरुख खान भारत छोड्नुहोस्, परिवारसँगै पाकिस्तान आउनुहोस्’

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अक्टोबर ४ देखि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को हिरासतमा छन् र उनले अहिलेसम्म जमानत पाएका छैनन् । आर्यन खानलाई क्रुजमा चलिरहेको एक रेव पार्टीबाट हिरासतमा लिइएको थियो । एनसीबीको आरोप अनुसार आर्यन खान ड्रग्स सिन्डिकेटका हिस्सा हुन् । २३ वर्षका आर्यन खानको गिरफ्तारीको मुद्दा पाकिस्तानमा पनि छाएको छ । पाकिस्तानका विभिन्न स्टार्स र सेलिब्रिटी पनि आर्यन खानको गिरफ्तारीको मामिलामा शाहरुख खानको समर्थन गरिरहेका छन् । अब पाकिस्तानका एक चर्चित कार्यक्रम

सम्बन्धित सामग्री

शाहरुख खानको एनजीओलाई भारत सरकारको अनुमति

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान फिल्म सुपरस्टार मात्र होइनन्, उनले आफ्नो गैरसरकारी संस्था मीर फाउण्डेसनबाट धेरै महिलाको जीवनस्तरमा पनि सुधार ल्याएका छन् । द इकोनोमिक टाइम्सको रिपोर्टअनुसार यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई भारतीय गृह मन्त्रालयले …

पान मसालाको विज्ञापनमा खेलेर फेरि विवादमा परे अक्षय कुमार - NepaliPatra

एजेन्सी । पान मसालाको विज्ञापन गरेपछि अक्षय कुमार फेरि विवादमा परेका छन् । अक्षय कुमारलाई आईसीसी विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाबीचको खेलमा नयाँ विज्ञापनमा देखियो, जसमा उनी शाहरुख खान र अजय देवगनसँग देखिएका थिए । यो विज्ञापनपछि उनलाई धेरै ट्रोल गरिएको थियो किनभने गत वर्ष उनले पान मसालाको विज्ञापनका लागि माफी मागेका थिए र आफूले […]

जवानको आक्रामक सुरुवात

एजेन्सी – शाहरुख खान स्टारर ‘जवान’ले भारत र नेपालसहितका अन्तर्राष्ट्रिय बजारमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । भारतमा मात्र रिलिज अगावै तीन लाख ९१ हजारभन्दा बढी टिकट बिक्री भएको र पहिलो दिन त्यहाँ ७० करोड भारु हाराहारीको ओपनिङ हुने जनाइएको छ । बलिउड ट्रेड एनालिस्ट अतुल मोहनले भारतका सबै भाषामा फिल्मको कमाइ ७० करोड […]

भारतमा ‘जवान’ले ७० करोडको ओपनिङ गर्ने प्रक्षेपण, नेपालमा कति कमाउला ?

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारत र नेपालसहितका अन्तर्राष्ट्रिय बजारमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । भारतमा मात्र रिलिज अगावै तीन लाख ९१ हजारभन्दा बढी टिकट बिक्री भएको र पहिलो दिन त्यहाँ ७० करोड भारु हाराहारीको ओपनिङ हुने जनाइएको छ । बलिउड ट्रेड एनालिस्ट अतुल मोहनले भारतका सबै भाषामा फिल्मको कमाइ ७० करोड […]

पठान बन्यो भारत भित्र सबैभन्दा बढी कमाई गर्ने नम्बर १ हिन्दी फिल्म

मुम्बई, २१ फागुन। शाहरुख खान, दीपिका पादूकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ नम्वर–१ हिन्दी फिल्म बनेको छ। फिल्मले रिलिजपछि हालसम्म १० अर्ब २८ करोड भारतीय रुपैयाँ आर्जन गरेको छ। यशराज फिल्मका अनुसार रिलिजको छैठौं शुक्रबार फिल्मले एक करोडभन्दा बढी कमाई गरेको छ। पठानले भारतमा ६ अर्ब ४१ करोड र विदेशमा ३ अर्ब ८६करोड भारतीय रुपैयाँ आर्जन गरेको छ।(बीबीसी)

रामदेव भन्छन्-बलिउडमा चारैतिर लागुऔषध मात्र छ

योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुनः चर्चामा छन् ।उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागुऔषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागुऔषध प्रयोगकर्ताको आरोप लगाए । उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरुलाई लागुऔषध प्रयोगकर्ता भन्न छुटाएनन् ।‘शाहरुख खानका छोरा लागुऔषध लिइरहेका छन् । सलमान लागुऔषध लिन्छन्, आमिरको था

शाहरुखले देखाए ‘पठान’ लुक्स

भारत– पछिल्लो समय अभिनेता शाहरुख खान खान ‘पठान’ को काममा व्यस्त छन् । ‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाइनेछ। फिल्ममा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात् अविनास सिंह […]

सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने आमिरको घोषणा

काठमाडौँ – बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को काम शुरु गर्दा फिल्ममा शाहरुख खान र सलमान खानले केमियो गर्ने चर्चा चलेको थियो । भारत स्वतन्त्रतादेखि लिएर अहिलेसम्मको अवस्थालाई उतारिने फिल्ममा सलमान खानको ‘मेने प्यार किया’ र ‘शाहरुख खानको ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’को केही झलक देखिने खबरले फ्यानहरु उत्साहित थिए । तर अहिले […]

प्रहरी हिरासतमा शाहरुख खानका छोराको बयान– बुवासँग भेट्न अपोइन्टमेन्ट लिनुपर्छ

लागू औषध प्रकरणमा पक्राउ परेका आर्यान खानले बुवा ‘शाहरुख खान’ लाई भेट्न अपोइन्टमेन्ट लिनुपर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। लागु औषध मुद्दामा पक्राउ परेका उनलाई आइतबार समुन्द्री किनारमा क्रुज शीपमा भएको रेव पार्टीमा छापा मार्ने क्रममा पक्राउ गरिएको थियो। उक्त घटनामा भारत प्रहरीको नार्कोटिक्स कन्ट्रोल व्यूरो (एनसिबी)ले अन्य ७ जनालाई पनि पक्राउ गरेका छ। […]