४ महिनापछि इन्स्टाग्राममा शाहरुखको पोस्ट, छोरा आर्यन ड्रग्स केसमा फसेपछि थिएन अपडेट

चार महिना लामो ब्रेक पछि शाहरुख खान सोसल मिडिया साइट इन्स्टाग्राममा फर्केका छन्। पत्नी गौरी खानसहित एउटा इलेक्ट्रोनिक ब्रान्डको विज्ञापन उनले इन्स्टाबाट सेयर गरेका छन्। शाहरुखका छोरा आर्यन खान ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी सोसल मिडियाबाट करिब करिब बाहिरिएका थिए। त्यसबिच उनको कुनै पोस्ट देखिएको थिएन। बुधवार मात्र शाहरुखले व्यवसायिक…