आर्यनको जन्मदिनमा मन्नतमा सन्नाटा, अघिल्लो वर्ष दुबईमा दिइएको थियो ‘बर्थडे पार्टी’

 आर्यन खान आज अर्थात् नोभेम्बर १२ मा आफ्नो २४ औं जन्मदिन मनाइरहेका छन् । शाहरुख खान र गौरी खानका छोरा हालै जेलमुक्त भएका छन् । मुम्बई क्रुजमा छापामारीपश्चात् उनलाई पक्राउ गरिएको थियो । यसअघिका वर्षहरुमा आर्यन खान आफ्नो जन्मदिनमा साथीभाइसँग पार्टी गरिरहेको देखिन्थे । तर यसपटक भने यो दिन निकै भिन्न रह्यो । परिवारसँग निकट स्रोतले इन्डिया टुडेलाई दिएको जानकारी अनुसार यसवर्ष आर्यनको जन्मदिन निकै नै शान्त तरिकाले मनाइनेछ । उनकी बहिनी सुहाना खानले आर्यनलाई उनको विशेष दिनमा फेसटाइममार्फत् नै शुभकाम

सम्बन्धित सामग्री

अघिल्लो वर्षको तुलनामा यस वर्ष २.५९ प्रतिशतले बढ्यो महँगी

अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी थप बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालुुआर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महँगी दर बढेको उल्लेख गरेको हो ।

स्वास्थ्यमा अघिल्लो वर्षभन्दा बजेट कम

काठमाडौं । सरकारले अघिल्लो बजेटको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको छ। संविधानले शिक्षा, स्वास्थ्यसहितका क्षेत्रलाई मौलिक हकका रूपमा उल्लेख गरे पनि सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो। सरकारले आइतबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन गरिएको छ। स्वास्थ्य […]

स्वास्थ्यमा अघिल्लो वर्षभन्दा बजेट कम

सरकारले अघिल्लो बजेटको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको छ। संविधानले शिक्षा, स्वास्थ्यसहितका क्षेत्रलाई मौलिक हकका रूपमा उल्लेख गरे पनि सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो।...

काठमाडौँमा अघिल्लो चुनाव र यसपालिको चुनावको ‘ट्रेन्ड’ मा के फरक छ?

अघिल्लो पटक हावा चलेको थियो, अहिले हुरी चलेको छ। काठमाडौँ महानगरपालिकामा पाँच वर्षअघि भएको स्थानीय तहको चुनाव र अहिले भएको चुनावको मतपरिणामलाई सजिलो भाषामा बुझाउन यही उदाहरण उपयुक्त होला। अघिल्लो पटक दुई नयाँ दल विवेकशीलकी रञ्जु दर्शना र साझाकी किशोर थापाको हावा चलेको थियो। राम्रैसित हल्लाएको थियो त्यो हावाले पनि। यस पटक भने बालेन नामको… Continue reading

निर्वाचनको अघिल्लो दिन प्रचण्डको दौडधुप

हेटौंडा : स्थानीय तहको निर्वाचनको अघिल्लो दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा भागदौड गरेका छन्।निर्वाचनको मौन अवधि शुरु भइसकेको अवस्थामा प्रचण्डले निर्वाचनको अघिल्लो दिन चुनावलक्षित भागदौड गरेका हुन्। बुधबारबाट नै गृहजिल्ला चितवन झरेका उनले निर्वाचनको अन्तिम समयमा पनि मत परिणाम आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्। बुधबार चितवन पुग्नेबितिक्कै स्थानीय एक होटलमा भेला राख्दै गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका उनले राति अबेरसम्म भरतपुर महानगरपालिक

अघिल्लो सरकारका विवादित निर्णयप्रति सरकार कठोर

अघिल्लो सरकारले गरेका कतिपय विवादित निर्णयप्रति वर्तमान सरकारले कठोर नीति अघि सारेको छ ।  वर्तमान सरकारले बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमार्फत अघिल्ला सरकारले ल्याएको स्रोत सुनिश्चित नगरिएका थुप्रै आयोजना खारेज गरेको थियो । पछिल्लोपटक अघिल्लो सरकारका मन्त्रीहरूले गरेको कतिपय निर्णयप्रति वर्तमान सरकारले झनै कठोर नीति लिएको छ । साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको ठाडो निर्देशनमा केही समयअघि नारायणहिटीभित्र निर्माणाधीन रेस्टुरेन्ट डोजल लगाएर भत्काइएको थियो । अघिल्लो सरकारले टेन्डर आह्वान नै गरे...

वर्तमान सरकारले अघिल्लो सरकारले गरेका जनविरोधी कार्यलाई खारेज गर्नुपर्छ– झाँक्री

काठमाडौं। एमालेकी नेतृ रामकुमारी झाँकीले अघिल्लो सरकारले गरेका जनविरोधी कार्यलाई खारेज गर्ने दायित्व वर्तमान सरकारले लिनुपर्ने बताएकी छन्।मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार्ने जिम्मा पनि लिनुपर्ने बताइन्। अघिल्लो सरकारको तुइन विस्थापित भएको घोषणालाई दार्चुला घटनाले हावा खुवाएको उनको भनाई थियो।

अघिल्लो इजलाशमा नतोकिएका तीन न्यायाधीश संवैधानिक इजलाशमा

काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध फैसला गरेको अघिल्लो संवैधानिक इजलाशमा नरहेका तीन न्यायाधीश यसपटक तोकिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ५ पौषमा प्रतिनिधि सभा विघटन गराउने कदमविरुद्ध फैसला गदा रहेका न्यायाधीशमध्ये प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराका अलावा न्यायाधीश तेजबहादुर केसी मात्र यसपटक इजलाशमा रहेका छन् । अघिल्लो इजलाशमा तोकिएका विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा […]

सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी

कोरोना (कोभिड–१९) सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको सङ्ख्या बढेको छ । बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । अघिल्लो दिन नौ हजार ३०५ मा सङ्क्रमण देखिएको थियो भने १६८ को ज्यान गएको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार थपिएका सङ्क्रमित सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार २०७ पुगेको छ । यस्तै क्वारेन्टाइनम

अघिल्लो वर्ष बन्द यार्सागुम्बा पाटन यस वर्ष खोल्ने निर्णय

डोल्पा, १८ वैशाख: अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख […]