पोर्चुगल र फ्रान्स विजयी

लन्डन, (एजेन्सी) । युरो कप फुटबल–२०२० मा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र रनरअप फ्रान्स विजयी भएका छन् ।समूह चरणअन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई तथा फ्रान्सले जर्मनीलाई पराजित गरेको हो । पोर्चुगलले समूह चरणको आफ्नो पहिलो खेलमा हंगेरीलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हराउँदै प्रभावशाली जितका साथ प्रतियोगितामा शानदार विजयी सुरूवात गरेको हो । निकै […]

सम्बन्धित सामग्री

फ्रान्स, बेल्जियम र पोर्चुगल युरो कपमा छनोट

२७ असोज, काठमाडौं । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो । समूह बी मा ६  खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो […]

एकै खेलमा तीन पेनाल्टी, पोर्चुगल र फ्रान्स बराबरीमा

तीन पेनाल्टी दिइएको एकै खेलमा पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेका छन् । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत क्रिष्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा करिम बेन्जामाले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काए । र, उनले दोस्रो हाफ सुरु भएलगत्तै फ्रान्सलाई अग्रता दिलाए ।६० मिनेटमा पोर्चुगलले फेरि पेनाल्टी पायो, यसैलाई गेलमा परिणत गर्दै रोनाल्डोले खेल बराबरी गरे । प्रतियोगिताअन्तर्गत समूह एफकै अर्को खेलमा हंगेरीले जर्मनीसँग उसैको घरेलु मैदानमा २&n

फ्रान्स समूह विजेता, पोर्चुगल नकआउट चरणमा

फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । यस बराबरीसँगै समूह 'एफ' मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।  पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।…

युरो कप २०२०: ग्रुप अफ डेथमा पोर्चुगल र जर्मनीलाई चुनौती

बुधबार समूह ‘एफ’ को अन्तिम चरणको खेलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुँदा त्यसले सन् २०१६ को युरो कप फाइनलको झल्को दिनेछ।...