विश्वकप फुटबलको युरापेली छनौट : नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स र पोर्चुगल विजयी

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत युरोपेली समूहको छनौट खेलमा नेदरल्याण्ड्स र डेनमार्कले फराकिलो जित निकालेका छन् । गएराती भएको समूह ‘जि’ को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ ले पराजित ग¥यो । नेदरल्याण्ड्सको लागि मेम्फीस डिपेले ह्याट्रिक गरे । यो जितसँगै नेदरल्याण्ड्स ६ खेलबाट १३ अंक जोड्दै समुहको शिर्ष स्थानमा उक्लिएको छ । समान १३ अंक जोडेको […]