बुटवल : रुपन्देहीमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन्।
तीनदिन पहिले देखी संचालनमा आएको सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालको शौचालयमा झुण्डीएर एक युवाले आत्महत्या गरेको नगरप्रमुख चित्र बहादुर कार्कीले बताए।
सैनामैना १ बनकट्टाका युवकले काठमाडौं गएर उपचार गराउने चाहाना राखेको…