देउता चढेको भन्दै सुत्केरी श्रीमतीलाई तातोपानी खन्याई अगुल्टो झोसेर यातना

काठमाडौं । दैलेखका एक युवाले आफ्नो शरीरमा देउता चढेको बहानामा श्रीमतीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका ५ गौरीसल्लाका दीपक नेपालीले तातोपानी खन्याउँदै अगुल्टोले झोसेर सुत्केरीपन्ती हस्तना दमाईलाई गम्भीर घाइते बनाएका छन् । चार महिनाकी सुत्केरी २६ वर्षीया हस्तनाको जिल्ला अस्पतालमा दैलेखमा उपचार भइरहेको छ । ‘आफूमा देउता चढेको भन्दै श्रीमान्ले ढाड र अनुहारमा […]