ईश्वर पोखरेलको प्रश्न : चुनाव प्रभावित पार्न नागरिकता विधेयक अगाडि बढाउन खोजिएको हो ?

१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो कि भन्ने आशंका गरे । ‘अहिले मार्कटिङ गर्न खोजिँदैछ । संसदमा विचाराधीन नागरिता विधेयकको बारेमा यसलाई […]

सम्बन्धित सामग्री

‘चुनाव टारेर सरकारको विकल्प खोज्ने कसरत’

शेरबहादुर देउवा नेतृत्वको सरकारको विकल्प खोज्न निरन्तर सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरणमा हलो अड्काएर मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन धकेल्न नयाँ सरकार गठनको विकल्प खोज्ने कसरतमा छिन्।...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

आज दिनभर नागरिकता विधेयक पारित, नेकपा एसनिकट युवा संघको चुनाव केन्द्रीत अभियान सुरु, अगामी निर्वाचनमा १५० सिट जित्ने केपी ओलीको दाबी लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: अडियो सुन्नुहोस्- नागरिकता विधेयक पारित राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । सिंहदरबारमा […]

वामदेव गौतमले पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

काठमाडौं।नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले पनि माओवादीको चिह्नबाट चुनाव लड्ने भएका छन्।नागरिकता विधेयक माथि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा पेस गरिएको छ।अमेरिकी सेना नेपाल आएको भन्दै सांसदहरुले जवाफ खोजेका छन्।सिराहामा एम्बुलेन्ससहित ९० केजी गाँजा बरामद गरिएको छ।

चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्छु: दाहाल

साथै उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास समेत व्यक्त गरेका छन्।

नागरिकता विधेयक आम चुनाव अघि कि पछि ?

अहिले सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेता र सांसदहरु नागरिकता विधेयक पारित गर्दा र पारित नगर्दा हुने लाभको हिसाब गरिरहेका छन् । अहिले सरकारको नेतृत्वकर्ता दल कांग्रेस विगतमा आफैंले फरक मत राखेको वैवाहिक अंगीकृतको ७ बर्षे प्रावधान हटाएर नागरिकता विधेयक पास गर्न चाहन्छ ।

चुनाव प्रभावित पार्न नागरिकता विधेयक अगाडि बढाउन खोजिएको हो ? ईश्वर पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो कि भन्ने आशङ्का गरे । ‘अहिले मार्केटिङ गर्न खोजिँदै छ । संसदमा विचाराधीन नागरिकता विधेयकको बारेमा यसलाई […]