काठमाडौं, २९ साउन । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक फिर्ता गर्न सक्ने संवैधानिक अधिकार भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “अहिले नागरिकता विधेयक विवादित बनेकै हो । राष्ट्रपति विवादरहित संस्था हो । राष्ट्रपतिलाई एकचोटि पुनर्विचारका […]