दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

आज दिनभर नागरिकता विधेयक पारित, नेकपा एसनिकट युवा संघको चुनाव केन्द्रीत अभियान सुरु, अगामी निर्वाचनमा १५० सिट जित्ने केपी ओलीको दाबी लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: अडियो सुन्नुहोस्- नागरिकता विधेयक पारित राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । सिंहदरबारमा […]