कानुनी अनुसन्धान समाज नेपाल धुलिखेलले परराष्ट्र मन्त्रीको गरायो ध्यानाकर्षण

काठमाडौँ।  कानुनी अनुसन्धान समाज नेपाल, धुलिखेलले इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएको छ। सोमबार समाजका अध्यक्ष आयुष बडालले  मन्त्रीलाई सम्बोधन गरेर जारी गरिएको पत्र बुझाउँदै उपाध्यक्ष अनुज्ञा उप्रेतीसहितको टोलीले परराष्ट्र मन्त्रीलाई विपिन जोशीलाई अविलम्ब उद्धार गरी नेपाल फर्काउनका लागि पहल गर्न माग गरेका छन्। त्यस क्रममा मन्त्री साउदले जोशीको खोजीकार्य […]

सम्बन्धित सामग्री

उत्पीडित जातिय मुक्ति समाज कमिटीद्वारा बझाङ घटनाप्रति ध्यानाकर्षण

काठमाडौं ।  जातीय मुक्ति समाज जिल्ला कमिटी काभ्रेले बझाङमा भएको घटनाप्रति दोषीलाई कारबाही गर्न माग गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख पुण्य बिक्रम पौडेल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेको छ। गत साउन १० गते बाहुन समुदायले बाहुनको घरमाथि दलितले घर बनाउन नमिल्ने भन्दै निर्माणाधीन घर भत्काइ दिएका थिए । त्यसैगरी […]

‘एकीकृत सामाजिक विकास ऐन’ को आवश्यक्ता छ : समाज कल्याण परिषद्

काठमाडौं । समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले सरकारले ‘एकीकृत सामाजिक विकास ऐन’ को व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । आइतवार संघीय संसद प्रतिनिधिसभा अन्तगर्तको महिला तथा सामाजिक विकास समितिको बैठकमा बोल्दै उहाँले सो ऐनको आवश्यक्ताबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कानूनी अभावका कारण एकद्वार प्रणालीमा नआउने संघ, संस्थाहरुलाई परिषद्ले कारबाही गर्न नसकेको स्पष्टिकरण समेत […]

आकाशेपुल निर्माणका लागि प्रदेशसभा सदस्यद्वारा ध्यानाकर्षण

काठमाडौं । बागमती प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिका वडा नं ३१ अन्तर्गत मदन भण्डारी सडक खण्डको शान्तिनगर क्षेत्रमा आकाशेपुल निर्माणका लागि सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखको ध्यानाकर्षण गराएका छन् । लामिछानेले उक्त स्थानमा सयौंको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको र सडक वारपार गर्ने क्रममा धेरै पैदलयात्री मारमा परेको कार्यालय प्रमुखलाई अवगत गराएका छन् । स्थानीय व्यक्ति, नागरिक समाज र स्थानीय संघसंस्थाले प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुलको आवश्यकता औंल्याएको लामिछानेले बताए । उक्त स्थानमा आकाशेपुलको आवश्यकतालाई कसैले पनि नकार्न नसक्ने उनको भनाइ छ । उनले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा पैदलयात्रीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यथाशीघ्र योजना अघि बढाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ । लामिछाने काठमाडौं जिल्ला क्षेत्र नं १ प्रदेश २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

शान्ति समाजद्वारा निर्वाचन मितव्ययी बनाउन आग्रह

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले राजनीतिक दलहरूलाई अब आउने निर्वाचन प्रविधिमैत्री र मितव्ययी बनाउन  आग्रह गर्दै अहिंसात्मक र मित्रवत प्रतिस्पर्धामा ध्यानाकर्षण गराएको छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा आज बुटवलमा ‘प्रविधिमैत्री, मितव्ययी, अहिंसात्मक र मित्रवत प्रतिस्पर्धात्मक निर्वाचन राष्ट्रको आवश्यकता’ बिषयक अन्तरक्रियामा समाजले निर्वाचनहरु प्रभावित हुन नहुने भन्दै दलहरूको ध्यानाकर्षण समेत गराएको छ । सो अवसरमा  बोल्दै लुम्बिनीका  प्रदेशका पर्यटन, ग्

नेताका नाममा खोलिएका प्रतिष्ठानहरुको नाम फेर्न सरकारको ध्यानाकर्षण

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सुवालले समाज संस्कृति नभएसम्म कांग्रेस र कम्युनिस्ट नेताहरुको नाममा खोलिइएका प्रतिष्ठान स्थापनाको उद्देश्य पूरा नहुने बताउँदै नेताका नाममा खोलिएका प्रतिष्ठानको नाम बदल्न ध्यानाकर्षण गरेका हुन्।...

सभ्य समाज निर्माणका लागि सबै अग्रसर रहन राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकर्षण गराएकी छिन्। १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको समारोहको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्