बालिका बचाउन 'सेल्फ डिफेन्स' कार्यक्रम माग्दै गृहमन्त्रीसम्म कसरी पुगिन् पोखराकी ९ वर्षीया प्रेन्सा?

पोखरा : उसै पनि महिलामाथि हुने हिंसा हाम्रो समाजका लागि नयाँ होइन। अनेक बहानामा महिलामाथि हिंस्रक बनि रहन्छ समाज। सोच्नुस्, ९ वर्षीय बालिका बलात्कारको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन मन्त्रालय पुग्छिन् भने समाजको लागि त्यो भन्दा ठूलो प्रश्न अर्को के हुन सक्ला? के कारण हुन् सक्ला त्यस्तो जसले ९ वर्षीया बालिकालाई…