सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा

काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै आन्दोलन गरेको हो । विद्यालय कर्मचारी (सहायक लेखापाल)लाई ३६ हजार सात सय ३० पारिश्रमिक दिनुपर्ने माग पनि छ। यस्तै विद्यालय सहयोगीलाई २६ हजार २ सय १० पारिश्रमिक दिनुपर्ने माग उनीहरूको छ। ६० वर्ष उमेर हदका […]

सम्बन्धित सामग्री

क्लासिक टेकद्वारा तीन सय कर्मचारी माग

काठमाडौं, ३ फागुन । क्लासिक टेकले नेपालभरी तीन सय कर्मचारी माग गरेको छ । कम्पनीले यसका कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोषजस्ता विभिन्न सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय […]

कर्मचारी युनियनले तलब सुविधा आयोगमा बुझायो सुझावसहितको प्रतिवेदन

२३ माघ, काठडमाडौं । वैज्ञानिक तवरले निजामती कर्मचारीहरुको तलब सुविधा पुनरवलोकन एवं समायोजनको माग गर्दै नेपाल निजामती कर्मचारी युनियनले उच्चस्तरीय तलब सुविधा आयोगमा राय सुझाव सहितको प्रतिवेदन बुझाएको छ । तलब निर्धारणका आधारभूत सिद्धान्त, विश्वव्यापी मूल्यमान्यता, न्यून तलब हुँदा पर्ने नकारात्मक प्रभाव, विगतमा गठन भएका तलब आयोगहरुका प्रतिवेदनको विश्लेषण गर्दै तलब तथा सुविधाको पुनरवलोकनका लागि […]

माग पूरा नगरे आन्दोलन गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को उद्घोष

नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्ण सेवा सुविधा तत्काल लागु गर्नुपर्ने माग गरेको छ। परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि ३४ हजार ७ सय ३० मा २ हजार थपेर ३६ हजार ७ सय ३० र विद्यालय सहयोगीहरुका लागि २४ हजार २ सय १० मा २ हजार प्लस गरी २६ हजार २ सय १० गरिनुपर्ने माग गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषद्ले यस्तो माग अघि सारेको हो । परिषद्ले संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूल

सेवा सुविधा नपाएको भन्दै विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासङ्घबिच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तालाबन्दी र तीन गतेदेखि अनिश्चित कालीन विद्यालय तालाबन्दी गर्ने […]

सेवा सुविधा बढाउन हुलाक कर्मचारी एसोसिएसनको माग

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले कर्मचारीहरूको सेवा÷सुविधा बढाउन माग गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि अन्य राष्ट्रसेवक कर्मचारीको जत्ति नै सेवा सुविधा पाउनुपर्ने भन्दै तलब वृद्धि गर्न सरकारसँग माग गरेको हो ।उनीहरूले अवकाशपछि रित्तो हात फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सुविधासहित कर्मचारीहरूलाई बिदाइ गर्नुपर्ने पनि माग अघि सारेका […]

तलबको माग गर्दै फतुवा विजयपुरका शिक्षक कर्मचारी आन्दोलित

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै आन्दोलनमा उत्रेका छन् । गत दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि नपाका कारण शिक्षक कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रेका हुन् ।आइतबार  नगरपालिकाको  अगाडि भेला भएका शिक्षक कर्मचारीहरु जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तीले गर्दा ५ महिनादेखि तलबभत्ता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए ।नगर सभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा ब

विद्यालयका कर्मचारी र इसिडि शिक्षकलाई जीवननिर्वाह गर्न पुग्ने सुविधा दिन माग

काठमाडौं। राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र इसिडि शिक्षकको समस्या समाधानका लागि सरकारको विशेष ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले इसिडि शिक्षक,विद्यालय कर्मचारी र सहायक लेखापाल गरी५०हजार बढी शैक्षिक मजदुरहरुको तलबसुविधा अति नै न्यून रहेकाले जीवननिर्वाह गर्न पुग्ने सुविधा दिन सरकारसँग माग गरेका छन्।अघिल्लो सरकारले बढाउने भनेपनि त्यो प्रष्ट नभएको उनको भनाई थियो।

कर्मचारी सरुवा, सेवा–सुविधा कटाैतीकाे विराेधमा केएमसीमा प्रदर्शन

काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेज (केएमसी) का कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेज अगाडि प्रदर्शन गरेका छन् ।  काठमाण्डाै मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारी त्यसको विराेधमा आन्दोलित भएका हुन् । अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको उनीहरूले दाबी गरेका छन् ।  उनीहरूले कर्मचारी विनियमावली २०७६ मा भएको सेवा&ndas...