आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न बोर्डका कर्मचारी र शिक्षकको माग

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी र शिक्षक सिकाइ अनुदान शिक्षकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न माग गरेका छन्। मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विभिन्न सरोकारवाला समूहसँग भएको विद्यालय शिक्षा विधेयकका सम्बन्धमा छलफलमा उनीहरूले यस्तो माग गरेका हुन्।परीक्षा बोर्डका कर्मचारी पुण्यप्रसाद ढुंगेलका अनुसार बोर्डमा ३८१ जना कर्मचारी छन्। जसमा स्थायी कर्मचारी १२६ जना र ज्यालादारी, करार र अस्थायी गरि १८० जना कर्मचारी छन्।‘म ज्यालादारी कर्मचारी हुँ, यो बोर