काठमाडौँ- निजामती कर्मचारी अस्पताल (सिभिल)ले विभिन्न १०८ जना कर्मचारी मागेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकाल्दै अस्पतालले कर्मचारी माग गरेको हो ।
काठमाडौँको मीनभवनमा रहेको अस्पतालले नवौंदेखि पाँचौँ तहसम्म सिनियर रजिष्ट्रारदेखि बायोमेडिकल टेक्निसियनसम्म कर्मचारी माग गरेको छ ।
दरखास्त असार ६ गतेसम्म दिन सकिने...
काठमाडौँ- निजामती कर्मचारी अस्पताल (सिभिल)ले विभिन्न १०८ जना कर्मचारी मागेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकाल्दै अस्पतालले कर्मचारी माग गरेको हो ।
काठमाडौँको मीनभवनमा रहेको अस्पतालले नवौंदेखि पाँचौँ तहसम्म सिनियर रजिष्ट्रारदेखि बायोमेडिकल टेक्निसियनसम्म कर्मचारी माग गरेको छ ।
दरखास्त असार ६ गतेसम्म दिन सकिने...
काठमाडौं। निजामती कर्मचारी अस्पतालमा निर्देशक र कर्मचारी प्रशासन कक्षमा तालाबन्दी गरिएको छ। एक सातादेखि कर्मचारी चिकित्सक आन्दोलनमा उत्रिएका छन् । निजामती अस्पताल संचालकहरुको निर्णय अनुसार ठूलो संख्यामा कर्मचारी माग गरेको र उक्त विज्ञापनमा कर्मचारीलाई स्थायी गर्नुको सट्टा घटुवा गरी फागुन ३० गते ३ सय ५० जना भन्दा बढी कर्मचारी माग गर्दै विज्ञापन गरेको बिषयमा कर्मचारीहरुले […]
सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ । आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो । वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।
माघ २०, काठमाडौ। जिल्ला अस्पताल बझाङले बिभिन्न पदमा १२ जना कर्मचारी करारमा लिने भएको छ।
अस्पतालले मेडिकल ल्याब टेक्नोलोजिस्ट १, स्टाफ नर्स ७ जना, कम्प्यूटर अपरेटर २, सहायक कम्प्यूटर अपरेटर १ जना कर्माचारी माग गरेको छ। १८ वर्ष पुरा भइ ३५ वर्ष नकाटेको ईच्छुक उमेद्वारले ७ दिन भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ।
पुस १२, काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले कनिष्ठ सहायकदेखि नायव व्यवस्थापक सम्म ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
उक्त कम्पनीले नायव व्यवस्थापकमा २ जना, कनिष्ठ अधिकृतमा ९ जना, सूचना प्रविधि सुपरिवेक्षकमा १ जना र केही संख्यामा वरिष्ठ र कनिष्ठ सहायक कर्मचारी माग गरेको छ। त्यस्तै कनिष्ठ सहायकमा केही प्रशिक्षार्थी कर्मचारी पनि माग गरिएको छ। कम्पनीले १५ दिनको समय दिएर आवेदन माग गरेको छ ।
त्यस्तै शहिद मेमोरियल अस्पताल कलंकीले स्टाफ नर्स, एचए, ल्याव असिस्टेन्ट, डेन्टल सहायक, ओपीडी सहायक र रिसेप्सनिष्ट तर्फ संख्या नखुलाएरै केही कर्मचारी माग गरेको छ।शहिद अस्पतालले ७ दिनको समय दिएर आवेदन माग गरेको छ। दुवै कम्पनीमा पद अनुसार दश जोड दुई उतिर्णदेखि स्नातक तह उतिर्णसम्मको योग्यता माग गरिएको छ।
काठमाडौं। तिलगंगा आँखा अस्पताल र सेभ द चिल्ड्रेन र तीन ओटा शैक्षिक संस्थामा गरि १७ जना कर्मचारी माग गरिएको छ।
तिलगंगाले मार्केटिङ मेनेजर, सेभ द चिल्ड्रेनले मेडिकल संयोजक १/१ जना कर्मचारी माग गरेका हुन्।
त्यस्तै कोटेश्वर बहुमुखी क्याम्पसले लेखा सहायक २ जना, प्रशासन सहायक १ जना, शैक्षिक प्रशासन सहायक २ जना र रिसेप्सेनिस्ट १ जना कर्मचारी माग गरेको छ।
जेम्स स्कुलले १ जना ठूला सवारी चालक माग गर्दा स्वेत बराही स्कुलले १२ कक्षा उतीर्ण ८ जनालाई तालिमसहित रोजगारीको अवसर दिने बताएको छ।
नेपाली सेनाले आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ । सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्