आज रातिबाट राइड सेयरिङ सेवा सुरु हुँदै

७ असार, काठमाडौं । निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् । उपत्यकामा निजी सवारीलाई जोर-बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपहरु सेवमा फर्किन लागेका हुन् । उनीहरुले […]

सम्बन्धित सामग्री

कानुनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय

काठमाडौँ – सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिक रूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो। निजी सवारीसाधनलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने उद्देश्यले टुटलले सेवा सुरु गरे पनि नियमनका लागि भने कानुनको अभावमा सुरुआती चरणमा निकै झमेला बेहोर्नुपर्‍याे । सुरुआती चरण भएकाले आम […]

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ !

काठमाण्डाै - गएकाे जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परि घाइते भएकी मोटरसाइकलमा रहेकी काँडाघारीकी एक महिलाको महाराजगञ्जमा रहेकाे त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गयाे । ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त ह...

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ ! चालक र यात्रु दुबै पीडित

गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर […]

राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक

नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक गरिएको छ। जाउँ गुरु प्रालिले काठमाडौंमा एक कार्यक्रमबीच सो एपको उद्घाटन गरेको हो।...

राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक

नयाँ राइड सेयरिङ एप  ‘जाउँ गुरु’ सुरु भएको छ। नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’को भिडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौँस्थित होटल र्‍याडिसनमा एक कार्यक्रमकाबीच  ‘जाउँ गुरु’ को औपचारिक...

अफलाइन राइड सेयरिङ नगर्न पठाओको अपिल, असुरक्षित यात्रामा बीमा सुविधा नपाइने

लोकप्रिय राइड सेयरिङ पठाओले आफ्ना राइडर र ग्राहक दुबैलाई अफलाइन राइड सेयरिङ नगर्न अपिल गरेको छ । पछिल्लो समय सामान्य कमिसन बापतको रकम बचतको लोभमा राइडरहरुले अफलाइन राइड गर्ने र ग्राहक (यात्रु)हरुले पनि नबुझि अफलाइन राइड सेयरिङ गरिरहेकाले जोखिम बढेको भन्दै कम्पनीले यस्तो अपिल गरेको हो । यस्तो राइड सेयरिङबाट यात्रुहरु सडक दुर्घटनाको बीमाबाट समेत बञ्चित हुने गरेको पठाओको भनाइ छ । ‘पठाओको लोकप्रियताले गर्दा आम सर्वसाधारणहरू जस्तो सुकै राइड सेयरिङलाई पनि पठाओ भनेर बुझ्छन् । पठाओको सोही लोक

टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने

राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।बागमती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई समेट्दै आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने जनाइएको छ ।विद्युतीय सूचना प्रणाली (एप)मार्फत दुईपांग्रे सवारीमात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपांग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार बुझाउनुपर्नेछ । एपमार्फत दुईपांग्रे र चारपांग्रे दुवै

राइड सेयरिङ सेवा प्रदेशमा दर्ता अनिवार्य

काठमाडौं । अब पठाओ टुटलजस्ता राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरू प्रदेश सरकारअन्तर्गतका यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ । बाग्मती प्रदेश सरकारले राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीलाई प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ भने त्यसका लागि दर्ता शुल्कसमेत तोकेको छ । बाग्मती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल पठाओजस्ता राइड सेयरिङ कम्पनीहरूका […] The post राइड सेयरिङ सेवा प्रदेशमा दर्ता अनिवार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

अफलाइन राइड सेयरिङ जोखिमपूर्ण

निकै लोकप्रिय मानिएको राइड सेयरिङ सेवामा जोखिम पनि बढ्न थालेको छ । आकर्षक र सहज आम्दानी मानिएको राइड सेयरिङमा थोरै रकमको लोभमा अनलाइनभन्दा पनि अफलाइन सेवा दिने राइडरहरू बढ्न थालेसँगै जोखिम...

सरकारी नियमन बाहिर ‘राइड सेयरिङ’

काठमाडौं, पुस २१ । उपभोक्ताबीच लोकप्रिय बनेको राइड सेयरिङ (मोटरसाइकल र ट्याक्सी) सेवा राज्यको नियमन तथा नियन्त्रणबाहिर पुगेको छ। नयाँ प्रविधि एप्समार्फत चल्ने यो सेवा २०७४ सालदेखि सञ्चालनमा आएको हो। अहिले यस्तो सेवा दिन टुटल, पठाओलगायत आधा दर्जनभन्दा धेरै कम्पनी सञ्चालनमा छन्। तर यी कम्पनीलाई अनुगमन गर्ने संयन्त्र राज्यले बनाउन सकेको छैन। नियमनकारी निकायको अभावमा […]