काठमाडौं । अब पठाओ टुटलजस्ता राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरू प्रदेश सरकारअन्तर्गतका यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ । बाग्मती प्रदेश सरकारले राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीलाई प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ भने त्यसका लागि दर्ता शुल्कसमेत तोकेको छ । बाग्मती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल पठाओजस्ता राइड सेयरिङ कम्पनीहरूका […]
The post राइड सेयरिङ सेवा प्रदेशमा दर्ता अनिवार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.