काठमाडौँ – सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिक रूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो। निजी सवारीसाधनलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने उद्देश्यले टुटलले सेवा सुरु गरे पनि नियमनका लागि भने कानुनको अभावमा सुरुआती चरणमा निकै झमेला बेहोर्नुपर्याे । सुरुआती चरण भएकाले आम […]