लमजुङ (हाम्रो खेलकुद) – बागमती युवा क्लब सर्लाही र रोड्स रामपुर लमजुङ सदरमुकाम बेशीसहरमा जारी ३०औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा काठमाडौंको टोखा भगवती क्लबाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै बागमतीले अन्तिमा चारमा स्थान पक्का गरेको हो । प्रतिस्र्धात्मक बनेको खेलको […]