हेटौंडामा लिङ्देनको उम्मेदवारलाई थापाको समर्थन

हेटौंडा । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरको वडा नम्बर १२ मा पनि वडा अध्यक्ष पदको लागि निर्वाचन हुँदैछ । आज भएको मनोनयन अनुसार यहाँ एक पदको लागि १४ जनाको उम्मेदवारी परेको छ । तर हेटौंडामा गत प्रतिनिधिसभामा प्रमुख प्रतिस्पर्धी […]

सम्बन्धित सामग्री

उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसलाई समर्थन

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) का समानुपातिकतर्फ उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका इन्द्रबहादुर बानिया“लाई समर्थन गर्नुभएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उहाँहरुले उम्मेदवारी फिर्ता लि“दै बानिया“लाई समर्थन गरेको बताउनुभएको हो । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्राप्त उपलब्धिहरु गुम्नसक्ने र व्यवस्थाविरोधीहरुलाई बल […]

मकवानपुरमा बीपी कांग्रेसका उम्मेदवारको समर्थन बानियाँलाई

हेटौंडा : मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (२) मा नेपाली कांग्रेस बीपीका समानुपातिकतर्फका तीन उम्मेदवारले उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्।बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् नेपाली कांग्रेस बीपीका समानुपातिकतर्फका उम्मेदवारहरू कुमार बल, रामकुमारी घलान र जानुकी लामाले आफ्नो उम्मेदवारी  निष्क्रिय पार्दै कांग्रेसका बानियाँलाई समर्थन गरेका हुन्।आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्र

मकवानपुरमा कांग्रेस वीपीका उम्मेदवारले ईन्द्रबहादुर बानियाँलाई सघाउने

२० कात्तिक, हेटौंडा । नेपाली कांग्रेस वीपीका तर्फबाट मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदम बहादुर तितुङले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् । आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको बताएका हुन् । नेपाली कांग्रेसमै सक्रिय रहेका उनले पार्टी सञ्चालनका क्रममा भएका […]

बिपी कांग्रेसका तितुङको उम्मेदवारी निस्कृय, बानियाँलाई समर्थन

मकवानपुर क्षेत्र नम्बर २ (ख)का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निस्कृय पार्दै कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्। आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै तितुङले राजनीतिक रुपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई...

बिपी कांग्रेसका उम्मेदवार तितुङको समर्थन बानियाँलाई

प्रदेशसभा तर्फका मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । बिपी कांग्रेसका उम्मेदवार बनेका तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन् । तितुङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै बिपी कांग्रेस समेत परित्याग गरी कांग्रेसमा आबद्ध भएका छन् ।आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रुपमा आफ्नो उम्मेदवारी फिर्ता लिंदै बानियाँलाई समर्थन गरेको बताए ।&

खुसीलालको समर्थन इन्द्र बानियाँलाई

१६ कात्तिक, हेटौंडा । मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङले नेपाली कांग्रेसका उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै चेपाङले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर सत्तारुढ गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन […]

कमल थापाको उम्मेदवारीसँगै एमाले पार्टी कार्यालयमा कार्यकर्ताले लगाए ताल्चा

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन्। एमालेको सूर्य चिन्हबाट लडेका थापाको उम्मेदवारी दर्तासँगै एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन्।थापा नेकपा एमालेको समर्थनमा मकवानपुर–१ बाट उम्मेदवार बनेका हुन्। केन्द्रमा एमालेले थापालाई समर्थन दिएपनि जिल्लामा भने उनको विरोधमा कार्यकर्ताले पार्टी कार्यालयमा तालाब

कांग्रेसको बागमती सभापतिमा भीमसेनको समर्थन इन्द्र बानियाँलाई

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई सहयोग गर्ने भएका छन् । पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणमा मतदान हुँदैछ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले लोकतान्त्रिक प्रक्रियामा आफु पराजित भएता पनि अब मेरो साथ सहयोग बानियाँलाई रहने बताउनुभयो […]

कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको समर्थन

हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई समथर्न गर्ने भएका छन्। हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रधानले आज हुने दोस्रोचरणको निर्वाचनमा संस्थापन पक्षका बानियाँलाई समर्थन गर्ने घोषणा गरेका हुन्। शनिवार भएको निर्वाचनमा सभापतिमा बानियाँले ९९२ मत ल्याएका थिए भने संस्थापनइतर पक्षका जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका…

‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’

हेटौंडा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउनुपर्ने माग गर्दै  हेटौंडामा नाराबाजी भएको छ।नेकपा एमालेको दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै नेता कार्यकर्ताले नाराबाजी गरेका हुन्।पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः अध्यक्ष बनाइने भन्दै प्रस्ताव गरिएका वेला यस्ता माग गरिएका हुन्।पार्टीको महाधिवेशन सफल बनाउन नेकपा एमाले मकवानपुरले प्रचारप्रसारका लागि गरेको मोटरसाइकल र्‍यालीमा अध्यक्ष ओलीको समर्थन